site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेप्सेमा पहिरो, होटेल तथा पर्यटनका लगानीकर्ताले सर्वाधिक गुमाए
SkywellSkywell

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक १.८३ प्रतिशतले घटेको छ । आज नेप्से ३८.३७ अंकले घटेर २०५१.४७ को विन्दुमा झरेको छ ।

आज २६५ धितोपत्रको ८० लाख सात हजार ३६१ कित्ता सेयर दुई अर्ब ६ करोड ७१ हजार ४८ हजारर २३४ रुपैयाँमा किनबेच भएको छ ।

KFC Island Ad
NIC Asia

आज सेन्सेटिभ इन्डेक्स पनि १.८८ प्रतिशतले घटेर ३९२.०२ विन्दुमा झरेको छ ।

आज १३ वटा उपसमूहमध्ये सबै उपसमूहको समूहगत परिसूचक ओरालो लागेको छ । यसदिन सर्वाधिक गुमाउनेमा होटेल तथा पर्यटन उपसमूहका लगानीकर्ता रहेका छन् । यसदिन उक्त उपसमूहको सूचक सर्वाधिक ३.५९ प्रतिशतले घटेको छ ।

Royal Enfield Island Ad

आज आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेर प्रतिकिक्ता ५८२.४० रुपैयाँ कायम भएको छ । प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य सर्वाधिक ९.५९ प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १५:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro