site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तीन दलका प्रमुख सचेतकसित छलफलमा सभामुख
देवराज घिमिरे । फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । सभामुख देवराज घिमिरेले ठूला तीन दलका प्रमुख सचेतकसित छलफल गरिरहेका छन् । संसद्को गतिरोध हटाउने विषयमा उनले छलफल गरेका हुन् ।

सभामुख घिमिरेले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतकसित छलफल गरिरहेका उनको सचिवालयले जनाएको छ ।

आइतबार (जेठ २५) मध्याह्न पौने १२ बजेदेखि सिंहदरबारमा छलफल जारी छ । आजै दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्ने तय छ ।

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  ११:५९
प्रतिक्रिया दिनुहोस्