site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
चन्द्रमाको कक्षभित्र पुग्यो चन्द्रयान–३
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले शनिबार (अगस्ट ५)मा भारतको तेस्रो अन्तरिक्षयान चन्द्रयान–३ चन्द्रमाको कक्षमा पुगेको जनाएको छ । यो घोषणा भारतीय अन्तरिक्ष एजेन्सीले पहिले ट्विटर भनेर चिनिने एक्समा गरेको हो ।

इसरोले अहिले चन्द्रयान–३ ले चन्द्रमाको गुरुत्वाकर्षण महसुस गर्न थालेको जनाएको छ । यसको अर्थ चन्द्रमामा यान अवतरण गराउने एक कदमनजिक भारत पुगेको हो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २०, २०८०  २१:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu