site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सुन काण्डको जिम्मा सीआईबीलाई दिनु अहिलेसम्मकै उच्चस्तरीय छानबिन हो : प्रधानमन्त्री
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई दिनु अहिलेसम्मको उच्चस्तरीय छानबिन भएको बताएका छन् । 

शुक्रबार प्रज्ञा भवन कमलादीमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरण संगठित र अन्तरदेशीय अपराधजस्तो देखिएकाले सम्पूर्ण अनुसन्धानको जिम्मेवारी सीआईबीलाई दिएको र यो अहिलेसम्मको उच्चस्तरीय छानबिन भएको बताए ।

KFC Island Ad
NIC Asia

उनले अब राजस्व अनुसन्धान विभागले अहिलेसम्मको सम्पूर्ण अनुसन्धान सीआईबीलाई उपलब्ध गराएर दुवै निकायले मिलेर अनुसन्धान गर्ने जानकारी दिए । 

प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरण र छानबिनमा कुनै प्रकारको राजनीतिक हस्तक्षेप नहुने पनि बताए । अनुसन्धानको प्रक्रियामा जोसुकै आए पनि अगाडी बढ्न निर्देशन दिएको भन्दै आफ्नै नाम आएपनि अनुसन्धान अघि बढाइने उनले बताए ।

Royal Enfield Island Ad

प्रधानमन्त्री प्रचण्डले सुन तस्करी प्रकरण दोषी कोहिलाई पनि नछाड्ने र निर्दोष कोहिपनि नपरून् भन्नेमा सचेत रहेको उल्लेख गरे ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १८:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro