site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
माओवादीको केन्द्रीय समिति बैठकमा ६८ जनाले राखे धारणा

काठमाडौं  । नेकपा (माओवादी केन्द्र)को तेस्रो दिनेको केन्द्रीय समिति बैठकमा ६८ जना नेताहरुले आफ्नो धारणा राखका छन् ।

बुधबारको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रस्तावमा नेताहरुले धारणा राखेका हुन् ।

पार्टीका उपाध्यक्षसमेत रहेका प्रवक्ता कृष्णबहादुर महराका अनुसार भोलि (शनिबार) बिहान ११ बजे बैठक बस्नेछ ।

बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेछन् । आइतबारको बैठकमा अध्यक्षले जवाफ दिएर बैठक सक्ने माओवादीको तयारी छ ।

प्रकाशित मिति: शुक्रबार, साउन १९, २०८०  १८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro