site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महराको स्पष्टीकरण– सुनकाण्डमा मेरो संलग्नता छैन
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले सुन तस्करी प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् । बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले उक्त विषयमा स्पष्ट पारेका हुन् ।

सो प्रकरणमा फोन गरेको भनी सार्वजनिक नम्बर आफ्नो नभएको र प्रयोग पनि नगरेको उनले उल्लेख गरेका छन् । उनले निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् । 

KFC Island Ad
NIC Asia

“केही दिनयता सञ्चारमाध्यमबाट सुन प्रकरणमा मेरो नाम जोडिएर आइरहेको विषय यसअघि नै प्रस्ट पारिसकेको जानकारी गराउन चाहन्छु । फेरि पनि थप स्पष्ट गर्न चाहन्छु कि यस कार्यमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु,,” उनले फेसबुकमा लेखेका छन्, “जहाँसम्म मैले फोन गरेको भनी मेरो नाम र उल्लेख गरिएको फोन नम्बर मेरो नभएको र मैले प्रयोग नगरेको पनि थप प्रस्ट पार्न चाहन्छु । साथै, आवश्यक परे निष्पक्ष छानबिनमा सहयोग गर्ने प्रतिबद्धता जनाउँछु । अनावश्यक भ्रममा नपर्न सबैमा हार्दिक आग्रह गर्दछु ।”

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  ०९:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro