site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विवेकशील साझाले सार्वजनिक गर्‍यो राजनीतिक दस्तावेज र वार्षिक कार्यनीति
Sarbottam CementSarbottam Cement

काठमाडौं । विवेकशील साझा पार्टीले छैटोैँ स्थापना दिवसको अवसर पारेर पार्टीको राजनीतिक दस्तावेज र वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ ।

पार्टी मुख्यालय बखुण्डोलमा बिहीबार आयोजित समारोहमा अध्यक्ष समीक्षा बास्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार र विमला अधिकारी, महासचिव रञ्जु दर्शना, सचिवद्वय विमल तामाङ र समुन्द्र केसी, कोषाध्यक्ष दामोदर नेपाल र प्रवक्ता आशुतोष प्रधानले राजनीतिक दस्तावेज र वार्षिक कार्ययोजना संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

समारोहमा पार्टी जीवनका विभिन्न कालखण्डमा योगदान गरेका अगुवाहरुलाई कृतज्ञता–पत्र प्रदान गरिएको थियो । समारोहमा पार्टीका दिवंगत संस्थापक नेताहरु उज्वल थापा, रमेश महर्जन, प्रेम आचार्य, कृष्णा ताम्राकार र अरुण शाक्यलाई विशेष स्मरण गरिएको थियो ।

वार्षिकोत्सवको उपलक्ष्यमा पार्टीले आगामी शनिबार वृक्षरोपण र रक्तदानको समेत आयोजना गर्दै छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  २१:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement