site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाँच दिनदेखि बालक बेपत्ता
प्रतीकात्मक तस्बिर ।

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–४, कनिना डङाका १४ वर्षीय रमेश भट्ट बेपत्ता भएका छन् । उनी पाँच दिनदेखि सम्पर्कमा छैनन् ।

सुस्त मनस्थितिका भट्ट गएको आइतबारदेखि घरबाटै बेपत्ता भएका हुन् । खोजतलास गरिदिन उनको परिवारले प्रहरीमा निवेदन दिएको छ ।

भट्टको खोजी जारी रहेको र हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । रासस

प्रकाशित मिति: शुक्रबार, साउन १२, २०८०  ११:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro