site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रियसभा बैठक आधा घण्टाका लागि स्थगित
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० राष्ट्रियसभामा टेबुल गरिएको छ । बुधबार राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट प्राप्त सन्देश पढेर सुनाएका हुन् ।

त्यसअघि, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विधेयक अघि बढाउन आग्रह गरेका थिए । यो विधेयक मिटरब्याज समस्या समाधानका लागि सरकारले अघि बढाएको हो ।

विधेयक टेबुल गरिएसँगै राष्ट्रियसभाको बैठक ३१ मिनेटपछि बस्ने गरी स्थगित गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ११, २०८०  ११:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय