site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बसभित्र लगेर बालिकामाथि बलात्कार, एकजना पक्राउ
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंमा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नागार्जुन नगरपालिका–२, पाँचधारा घर भई सोही नगरपालिका–६, फस्कु बस्ने ५१ वर्षीय मनोज महर्जन रहेका छन् ।

Dabur Nepal
NIC Asia

महर्जनले ती बालिकालाई सोही नगरपालिका–४, सीतापाइलास्थित पार्किङमा राखेको हाल नम्बर नखुलेको बसभित्र लगेर बलात्कार गरेको आरोप छ ।

बलात्कार गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  २१:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro