site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रोल्पामा खोलाले बगाएर ५१ वर्षीय पुरुषको मृत्यु
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । रोल्पामा खोलाले बगाएर एक पुरुषको मृत्यु भएको छ ।

रोल्पा गंगादेव ५, बथानका ५१ वर्षीय फौदबहादुर बुढाको ढुङ्ग्रीखोलाले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

लोधचौरस्थित फूलबारी जाने खोलाले बगाएर खोलाको पुर्वीछेउमा रहेको मछाइनोको रुखमुनि अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । उक्त घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ११:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement