देश
काठमाडौं । नेपाल प्रहरीले एकसाथ ५१९ प्रहरी निरीक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ ।
प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले बुधबार सरुवाको निर्णय गरेका हुन् । त्यसमध्ये केही काजमा रहेका छन् ।
सरुवा भएकाहरूले जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।
सूची हेर्नुहोस्
प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१ ०७:५८
प्रतिक्रिया दिनुहोस्