site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी जिल्लामा आज बाढीको जोखिम
फाइल तस्बिर
SkywellSkywell

काठमाडौं । विभिन्न प्रदेशमा भारी र मध्यम वर्षाको सम्भावना रहेकाले आज केही नदी तथा खोलामा आकस्मिक बहावको सम्भावना रहेको छ । 

दार्चुला बझाङ, बैतडी भएर बहने केही स–साना नदीहरूमा बहाव बढ्नसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । केही नदी तथा खोलामा  आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान छ । 

KFC Island Ad
NIC Asia

झापा, ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, सिन्धुली, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, ललितपुर, सर्लाही, महोत्तरी, धनुषा, बाग्लुङ, म्याग्दी, रुकुम पूर्व, अहम, डोटी, डडेलधुरा, बाजुरा, कालिकोट र बासपास भई बहने केही स–साना नदी तथा खोलामा पनि बहाव बढ्नसक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ । 

कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा आगामी तीन दिन जलसतह सामान्य रहने पूर्वानुमान रहेको छ । 

Royal Enfield Island Ad

६ वटा प्रदेशमा बिहानैदेखि वर्षा, यी पाँच प्रदेशमा हुनेछ दिउँसो राति भारी वर्षा


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ०९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro