site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यी जिल्लामा आज बाढीको जोखिम
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । विभिन्न प्रदेशमा भारी र मध्यम वर्षाको सम्भावना रहेकाले आज केही नदी तथा खोलामा आकस्मिक बहावको सम्भावना रहेको छ । 

दार्चुला बझाङ, बैतडी भएर बहने केही स–साना नदीहरूमा बहाव बढ्नसक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । केही नदी तथा खोलामा  आकस्मिक बाढीको जोखिम रहने पूर्वानुमान छ । 

Prabhu Bank
Agni Group
NIC Asia

झापा, ताप्लेजुङ, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुंगा, सिन्धुली, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, ललितपुर, सर्लाही, महोत्तरी, धनुषा, बाग्लुङ, म्याग्दी, रुकुम पूर्व, अहम, डोटी, डडेलधुरा, बाजुरा, कालिकोट र बासपास भई बहने केही स–साना नदी तथा खोलामा पनि बहाव बढ्नसक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ । 

कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका प्रमुख सहायक नदीहरूमा आगामी तीन दिन जलसतह सामान्य रहने पूर्वानुमान रहेको छ । 

Global Ime bank

६ वटा प्रदेशमा बिहानैदेखि वर्षा, यी पाँच प्रदेशमा हुनेछ दिउँसो राति भारी वर्षा


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  ०९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement