site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रेम चलाउनेको मुद्दालाई छिटो टुंग्याउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको मुद्दालाई यथाशीघ्र टुंगो लगाउन काठमाडौं जिल्ला अदालतलाई आदेश दिएको छ । 

न्यायाधीशद्वय सुष्मालता माथेमा र हरि फुयालको इजलासले चलाउनेमाथि आक्रमण गर्नहरूविद्ध परेको मुद्दा छिटो टुंगो लगाउन आदेश दिएको हो ।

सर्वोच्चले पीडित चलाउनेलाई एक लाख रुपैयाँ अन्तरिम क्षतिपूर्ति दिलाउन पनि आदेश दिएको छ  । आरोपितमध्येका सयुज श्रेष्ठ र रवीनकुमार लामाले क्षतिपूर्तिको रकम नदिएको देखिएको सर्वोच्चको आदेशमा भनिएको छ । 

उपप्राध्यापक चलाउनेमाथि नेविसंघमा आबद्ध नेताहरूले आक्रमण गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  २०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro