site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रेम चलाउनेको मुद्दालाई छिटो टुंग्याउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको मुद्दालाई यथाशीघ्र टुंगो लगाउन काठमाडौं जिल्ला अदालतलाई आदेश दिएको छ । 

न्यायाधीशद्वय सुष्मालता माथेमा र हरि फुयालको इजलासले चलाउनेमाथि आक्रमण गर्नहरूविद्ध परेको मुद्दा छिटो टुंगो लगाउन आदेश दिएको हो ।

Dabur Nepal
NIC Asia

सर्वोच्चले पीडित चलाउनेलाई एक लाख रुपैयाँ अन्तरिम क्षतिपूर्ति दिलाउन पनि आदेश दिएको छ  । आरोपितमध्येका सयुज श्रेष्ठ र रवीनकुमार लामाले क्षतिपूर्तिको रकम नदिएको देखिएको सर्वोच्चको आदेशमा भनिएको छ । 

उपप्राध्यापक चलाउनेमाथि नेविसंघमा आबद्ध नेताहरूले आक्रमण गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  २०:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro