site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ट्याक्टरसहित चालकलाई बाढीले बगायो  
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बाजुरा । बाजुरामा खोलामा आएको बाढीले बगाउँदा ट्याक्टर चालक बेपत्ता भएका छन् ।

मार्तडी–कोल्टी सडकखण्डमा पर्ने बाउलीखोलाको बाढीले गए राति से२त ३२२५ नम्बरको ट्याक्टर बगाउँदा चालक डुबनारायण चौधरी बेपत्ता भएको प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिए ।

कोल्टीबाट मार्तडी आउँदै गरेको ट्याक्टर खोलामा ढुंगामा अड्किए पनि चालक चौधरी फेला पर्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले उनको खोजी गरिरहेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १५:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement