site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राष्ट्रियसभाबाट बामदेवले दिए कांग्रेसलाई बधाई, कम्युनिस्टलाई चुनौती 
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रियसभाका सदस्य तथा वरिष्ठ कम्युनिस्ट नेता बामदेव गौतमले नेपाली कांग्रेसलाई बधाई दिएका छन् । 

राष्ट्रियसभाको आजको बैठकमा रोष्ट्रममा उभिएर गौतमले कांग्रेसले केन्द्रीय समिति बैठक लाइभ गरेको भन्दै कम्युनिस्टहरूका लागि चुनौती भएको बताए । 

“नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक लाइभ गरेर अभ्यास सुरु गरेको छ । यसका लागि म कांग्रेसलाई बधाई दिन चाहन्छु,” गौतमले भने, “यो कम्युनिस्ट भनिएका पार्टीहरूका लागि चुनौती हो । सक्छन् भने कांग्रेसबाट सिक्दा हुन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १४:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro