site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
विमानस्थलबाट बरामद सुन टक्सारमा पुर्‍याइयो (तस्बिरहरू)
तस्बिरहरू : सुनील प्रधान/बाह्रखरी ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट बुधबार बरामद गरिएको सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा पुर्‍याइएको छ । बिहीबार उक्त सुन काठमाडौंको बबरमहलस्थित टक्सार महाशाखामा पुर्‍याइएको हो ।

महाशाखामा सुनको तौल मापन गरिनेछ । लाहाछाप लगाएर ल्याइएको सुन जोखिने महाशाखाका निर्देशक थानेश्वर आचार्यले बाह्रखरीलाई जानकारी दिए ।

राजस्व अनुसन्धान विभागको टोलीले सो सुन बरामद गरेको थियो । विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा सुन बरामद गरिएको थियो । सो प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन् ।

Dabur Nepal
NIC Asia

थप तस्बिर हेर्नोस्–

sun baramad41689841618.jpg

sun baramad51689841618.jpg

sun baramad31689841616.jpg

sun baramad21689841616.jpg

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १४:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro