site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्सेको उकालो यात्रा कायमै, तीन अर्ब ३४ करोडको कारोबार
Sarbottam CementSarbottam Cement

काठमाडौं । गत आइतबारदेखि उकालो यात्रामा रहेको नेप्से परिसूचक बुधबार पनि बढेर बन्द भएको छ । यस दिन नेप्से परिसूचक ११.१७ अंक बढेर बन्द भएको छ । यस दिन परिसूचक २१६५.२४ विन्दुमा बन्द भएको हो ।

यस दिन तीन अर्ब ३४ करोड रुपैयाँको सेयर कारोबार भएको छ । गत कारोबार दिन तीन अर्ब ५४ करोडको सेयर कारोबार भएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

म्युचुअल फन्ड, ऋणपत्रलगायत २६० धितोपत्रको ८६ लाख ७४ हजार १०९ कित्ता खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ मध्ये पाँच समूहको परिसूचक बढेको छ । बाँकी समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक वृद्धि हुनेमा व्यापार समूह रहेको छ । यो समूहको परिसूचक ४.८३ प्रतिशतले वृद्धि भएको छ ।

Global Ime bank

सर्वाधिक परिसूचक घट्नेमा ‘अन्य’ समूह रहेको छ । यो समूहको परिसूचक ०.९६ प्रतिशतले घटेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १५:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement