site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मिलन र अनुपको स्वरमा नयाँ गीत 

काठमाडौं । मिलन नेवारको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘एक कदम’ बोलको गीत सार्वजनिक भएको हो । मिलनलाई गायनमा अनुप रेग्मीले साथ दिएका छन् । 

गीतमा शब्दरचना कमला न्यौपानेको छ । यदिन गजमेर संगीत रहेको गीतको भिडियो पनि निर्माण गरिएको छ । 

केशवराज भट्टले निर्देशन गरेको भिडियोमा प्राञ्जल न्यौपाने र स्मारिका ढकालको अभिनय रहेको छ । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १७:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro