राजनीति
काठमाडौं । राष्ट्रियसभाको बैठक बिहीबार बस्ने भएको छ । साउन ४ गते बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बैठक आह्वान भएको हो ।
संघीय संसद्का महासचिव डा. भरतराज गौतमले आज सूचना जारी गर्दै बिहीबार दिउँसो १ बजेर १ मिनेटमा बैठक बस्ने जानकारी गराएका छन् ।
यसअघि, गत आइतबा बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो । सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी निर्धारित बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन २, २०८० १६:२३
प्रतिक्रिया दिनुहोस्