site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । भोलि दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी निर्धारित बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले आइतबार सूचना जारी गर्दै अर्को मिति नतोकिँदासम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराएका छन् । विशेष कारणवश बैठक स्थगित गरिएको उनले उल्लेख गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“मिति २०८० साल साउन १ गते सोमबार अपराह्न १ः०१ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद्, राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले अर्को सूचनाद्वारा तोकिएको मिति र समयमा बस्ने गरी स्थगित गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,” डा. गौतमले जारी गरेको सूचनामा उल्लेख छ ।

af1689498179.jpg

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १४:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement