site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सत्ता र प्रतिपक्षबीच कुरा मिलेन, संसद् बैठक आइतबारसम्म स्थगित 
Argakhachi Cement Island Ad

काठमाडौं । सत्तापक्ष र प्रतिपक्षबीच कुरा नमिलेपछि संसद् बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । बैठकमा सत्तापक्षले आफूहरु पनि बोल्न पाउनुपर्ने अडान राखेका थिए भने प्रतिपक्षले आफूहरुले उठेर पहिलेजस्तै विरोध गर्ने अडान राखेका थिए ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।


 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १४:५८
प्रतिक्रिया दिनुहोस्