site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पाँचवटा जिल्लाका नदी तथा खोलामा आज बाढीको सम्भावना
प्रतीकात्मक तस्बिर
Sarbottam CementSarbottam Cement

काठमाडौं । देशका विभिन्न क्षेत्रका नदी तथा खोलामा आज बाढीको सम्भावना रहेको छ । 

इलाम, झापा, पाँचथर, दोलखा, सिन्धुपाल्चोक भएर बहने केही स–सना नदीमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । आज राति कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

यसैबीच, आगामी तीन दिन देशका प्रमुख नदीहरूको बहाव बढ्दो तहमा रहने तर सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान रहेको छ । 

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  ०९:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement