site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दसैँअघि कांग्रेसको नीति महाधिवेशन हुने महामन्त्री शर्माको घोषणा 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमार्डौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको नीति महाधिवेशन आउँदो दसैँअघि हुने बताएका छन् ।

बिहीबार ललितपुरमा आयोजित जिल्ला सभापतिहरूको भेलामा उनले यही असार २७ गतेदेखि सुरु हुने केन्द्रीय समितिको बैठकपछि नीति महाधिवेशनको अभियान थालिने बताए ।

“नीति महाधिवेशन दसैँअघि सक्नु छ । त्यसकारण जिल्ला सभापतिहरूसँग यो बैठक आवश्यक भएको हो,” महामन्त्री शर्माले भने, “केन्द्रीय समिति बैठकपश्चात् अभियान सुरु हुन्छ ।”

उनले उपनिर्वाचनपछि नेता–कार्यकर्तामा फरक भावना विकास भएको भन्दै त्यसरी लिनु नपर्ने बताए ।

कांग्रेसको क्रियाशील सदस्यता वितरणमा अपनाइएको अनलाइन प्रणालीका विषयमा परामर्शसहित प्राविधिक जानकारी दिन जिल्ला सभापतिको भेला गरिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १३:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro