site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
यी जिल्लामा आज बाढीको उच्च जोखिम
तिनाउ नदी । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । देशका केही सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

यस दिन तिनाउ नदीको जतसतह खतरा तहभन्दा माथि नै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

महाशाखाका अनुसार देशका अरू नदीहरूमा पनि बहाव बढ्नेछ । तर, सतर्कताभन्दा तलै रहने पूर्वानुमान छ ।

आज रुपन्देही, कपिलवस्तु, पाल्पा र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) भई बहने केही साना नदीमा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान छ । यी जिल्लामा बाढीको उच्च जोखिम रहने महाशाखाले जनाएको छ ।

Global Ime bank

यस्तै, इलाम, झापा, मोरङ, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, गुल्मी, अर्घाखाँची र दाङ भई बहने केही साना नदीहरूमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

dasf1688441779.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  ०९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement