site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यी जिल्लामा आज बाढीको उच्च जोखिम
तिनाउ नदी । फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । देशका केही सानाठूला नदीमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

यस दिन तिनाउ नदीको जतसतह खतरा तहभन्दा माथि नै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

KFC Island Ad
NIC Asia

महाशाखाका अनुसार देशका अरू नदीहरूमा पनि बहाव बढ्नेछ । तर, सतर्कताभन्दा तलै रहने पूर्वानुमान छ ।

आज रुपन्देही, कपिलवस्तु, पाल्पा र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) भई बहने केही साना नदीमा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान छ । यी जिल्लामा बाढीको उच्च जोखिम रहने महाशाखाले जनाएको छ ।

Royal Enfield Island Ad

यस्तै, इलाम, झापा, मोरङ, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, चितवन, गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, गुल्मी, अर्घाखाँची र दाङ भई बहने केही साना नदीहरूमा पनि बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

dasf1688441779.jpg

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  ०९:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro