देश

काठमाडौ । मोरङस्थित कोसी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. चन्द्रभाल झा नियुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आइतबार डा. झालाई अस्पतालको मेसुमा नियुक्त गरेका हुन् । डा. झा ११औँ तहका प्रमुख कन्सल्टेन्ट डर्माटोलोजिस्ट हुन् ।
प्रकाशित मिति: सोमबार, असार १८, २०८० ११:४३
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस

सम्पादकीय

कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग
प्रवास
लोकप्रिय