site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बीवाईडीको अट्टो थ्री फरेस्ट ग्रीन कलरमा उपलब्ध
Sarbottam CementSarbottam Cement

काठमाडौं । बीवाईडीले नेपाली बजारमा आफ्नो अट्टो थ्री गाडीलाई फरेस्ट ग्रीन कलरमा सार्वजनिक गरेको छ ।

बीवाईडी नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स ईंकले विशेष रङमा यो गाडी १०० वटा मात्रै उपलब्ध रहेको जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अट्टो थ्रीको फरेस्ट ग्रीन कलरको मूल्य ६६ लाख ८८ हजार रूपैयाँ रहेको छ । गाडीमा १०० किलोवाट क्षमताको मोटर र ६०.४८ किलोवाट पावर भएको ब्याट्री प्याक रहेको छ ।

कम्पनीका अनुसार यसले अधिकतम रेन्ज ४२० किलोमिटरसम्म दिन्छ । साइमेक्सका बिक्री प्रमुख आशुतोष गौतमले सीमित संख्यामा फरेस्ट ग्रीन रङमा अट्टो थ्री सार्वजनिक गर्न पाउँदा खुसी व्यक्त गरेका छन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १२:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय