site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
विधेयक बनाउने र पारित गर्ने अहिलेको परिपाटी बदल्नुपर्छ : सांसद सापकोटा
फाइल तस्बिर।
Dabur Nepal
NIC Asia

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले विधेयक बनाउने र पारित गर्ने अहिलेको परिपाटीलाई बदल्नुपर्ने बताएका छन् । उनले विधेयकहरुलाई बास्केटमा राखेर रोस्टरमा राख्ने तथा चेक लिस्ट बनाएर समयमै निर्माण गर्न लाग्नुपर्ने बताए ।

आइतबारको प्रतिनिधिसभा बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

“अन्तिम परेपछि काम गर्ने कार्यशैली बदलौँ । र, विधेयकहरुलाई बास्केटमा राखेर रोस्टरमा राखेर तत्काल विज्ञान प्रविधिको विकास र समाज विकासको क्रमअुनसार के के विधेयकहरु आवश्यक हुन् भन्ने कुरा चेक लिस्ट बनाएर काम गरौँ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १२:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro