site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
विधेयक बनाउने र पारित गर्ने अहिलेको परिपाटी बदल्नुपर्छ : सांसद सापकोटा
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले विधेयक बनाउने र पारित गर्ने अहिलेको परिपाटीलाई बदल्नुपर्ने बताएका छन् । उनले विधेयकहरुलाई बास्केटमा राखेर रोस्टरमा राख्ने तथा चेक लिस्ट बनाएर समयमै निर्माण गर्न लाग्नुपर्ने बताए ।

आइतबारको प्रतिनिधिसभा बैठकमा मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

“अन्तिम परेपछि काम गर्ने कार्यशैली बदलौँ । र, विधेयकहरुलाई बास्केटमा राखेर रोस्टरमा राखेर तत्काल विज्ञान प्रविधिको विकास र समाज विकासको क्रमअुनसार के के विधेयकहरु आवश्यक हुन् भन्ने कुरा चेक लिस्ट बनाएर काम गरौँ,” उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय