site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
न्याय परिषद् बैठक निर्णयविहीन
SkywellSkywell

काठमाडौं । न्याय परिषद्को बैठक बिनानिष्कर्ष टुंगिएको छ । न्यायाधीश नियुक्ति सम्बन्धमा सोमबार बसेको परिषद्को बैठक निर्णयविहीन भएको हो ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा बसेको परिषद्को बैठक कुनै निष्कर्षमा नपुगेको प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

Royal Enfield Island Ad
KFC Island Ad
NIC Asia

“न्यायाधीश नियुक्तिको एजेन्डासहित बसेको बैठकले कुनै निर्णय लिएन । सम्भवतः अर्को बैठक आउँदो सोमबार हुनेछ,” कार्कीले बाह्रखरीसित भने ।

कार्कीका अनुसार सर्वोच्चमा ६ न्यायाधीश सिफारिस गर्न सकिनेछ । उच्च अदालतमा ६ मुख्यसहित ४१ न्यायाधीशको पद रिक्त छ । जिल्ला अदालतमा ३५ न्यायाधीशको पद रिक्त छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १६:४६
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
न्यायालयको अवहेलनाको लक्ष्मणरेखा
SubisuSubisu
Hamro patroHamro patro