site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्सेमा सामान्य वृद्धि, साढे तीन अर्बको कारोबार
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेप्से परिसूचक बिहीबार ४.७५ अंकले बढेको छ । परिसूचक बिहीबार २०५५.५२ बिन्दुमा पुगेको छ ।

आज (बिहीबार) म्युचुअल फन्ड, ऋणपत्रलगायत २७६ धितोपत्रको ८० लाख आठ हजार २४६ कित्ता सेयर तीन अर्ब ४४ करोड चार लाख रुपैयाँमा खरिद–बिक्री भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कारोबारमा आएका १३ समूहमध्ये चारवटा समूहको परिसूचक वृद्धि भएको छ । बाँकी समूहको परिसूचक घटेको छ ।

सर्वाधिक परिसूचक वृद्धि होटल तथा पर्यटन समूहको भएको छ । यो समूहको परिसूचक ८.६५ प्रतिशतले वृद्धि भएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  १५:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement