site stats
बाह्रखरी :: Baahrakhari
देश
सुनकोसीमा डुबेर युवकको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Argakhachi Cement Island Ad

काभ्रेपलाञ्चोक । सुनकोसी नदीमा डुबेर एकजनाको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर २४ वर्षीय साजन वाइबाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

महाभारत गाउँपालिका–४ निवासी वाइबा आइतबार (जेठ २५) बिहान मृत फेला परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । रासस

प्रकाशित मिति: आइतबार, जेठ २५, २०८२  ११:५५
प्रतिक्रिया दिनुहोस्