site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सदनमा उठ्यो किसानले सडकमा गोलभेँडा फालेको विषय
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । कालिमाटीमा किसानले गोलभेँडा फालेर विरोध गरेको विषय संसद्मा प्रवेश गरेको छ ।

आइतबारको प्रतिनिधसभा बैठकको आकस्मिक समयमा बोल्दै नेकपा (एमाले)का सचेतक महेशकुमार बर्तौलाले यसतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले किसानलाई अनुदान र क्षतिपूर्तिको व्यवस्था गर्न पनि माग गरे ।

“कालिमाटी चोकमा गोलभेँडा र तरकारी फ्याकेर प्रदर्शनमा हुनुहुन्छ । उहाँहरुले उत्पादनवापतको लागत पाउनुभएको छैन,” उनले भने, “सरकारले अनुदानको व्यवस्था गर्नुपर्छ । बजारको सुनिश्चित्ताको ग्यारेन्टी गर्नुपर्छ । बजार र मूल्य नपाएर तरकारी सुकेको छ, दूध किसानले सडकमा पोख्नुपरेको छ । किसानले गोलभेँडा फ्याक्नुपरेको छ । किसानको दिगो समाधान गर्न क्षतिपूर्ति र अनुदानको व्यवस्था गरियोस् ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  ११:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय