site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रधानन्यायाधीशमा कार्की अनुमोदित

काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम अनुमोदन गरिएको छ । संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत रूपमा प्रधानन्यायाधीशमा कार्कीको नाम अनुमोदन गरिएको समितिका सदस्य महेश बर्तौलाले जानकारी दिए ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकमा सवालजवाफपछि कार्कीको नाम अनुमोदन गरिएको हो । योसँगै उनी अब प्रधानन्यायाधीशमा नियुक्त हुनेछन् ।

Dabur Nepal
NIC Asia

सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । गएको असोजदेखि कार्की कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा छन् ।

प्रधानन्यायाधीशमा अनुमोदन भएका कार्कीले आउँदो साउन २० गते उमेरहदका कारण अनिवार्य अवकाश पाउँदै छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro