site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उजुरीकर्ता सबै सुनुवाइ समिति बैठकमा प्रवेश, तीनजनाले कुरा राख्ने 

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्धका उजुरीकर्तालाई  सामूहिक रूपमा संसदीय सुनुवाइ समितिको बैठकमा प्रवेश गराइएको छ । बुधबार सिंहदरबारमा बसेको बैठकमा उनीहरूलाई प्रवेश गराइएको हो ।

उजुरीकर्ताले एक्लाएक्लै प्रवेश नगर्ने अडान राखेपछि तीनजनालाई बोल्न दिने समझदारीसहित सामूहिक रूपमा बैठकमा प्रवेश गराइएको छ । त्यहाँ उपस्थित २० उजुरीकर्ता सबैलाई बैठकमा प्रवेश गराइएको हो ।

उनीहरूमध्ये जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराई, वरिष्ठ अधिवक्ता ध्रुवलाल श्रेष्ठ र अधिवक्ता अमृत खरेलले मात्र बोल्ने समझदारी भएको छ । त्यहाँ उपस्थित २० उजुरीकर्ता सबैलाई संसदीय समितिमा प्रवेश गराइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro