site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राष्ट्रपतिको ‍एन्जिओग्राम गरियो, आज अस्पतालमै रहने
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई २४ घण्टा चिकित्सकको निगरानीमा राखिने भएको छ ।

राष्ट्रपति पौडेलमा दम र ग्यास्ट्रिकको समस्या छ । छाति दुख्ने समस्या देखिएपछि उनलाई मंगलबार बिहान ७ बजे गंगलाल हृदय रोग केन्द्र लगिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीसहितको टोली राष्ट्रपति पौडेलेको उपचारमा संलग्न छ । उनलाई भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा भर्ना गरिएको छ । पौडेलेको एन्जिओग्राम गरिएको छ ।

प्रारम्भिक रिपोर्ट राम्रै भए पनि चिकित्सकले उनलाई २४ घण्टा चिकित्सकको निगरानीमा राखेका छन् । चिकित्सकको सुझाव अनुसार राष्ट्रपति पौडेल आज अस्पतालमै बस्ने स्रोतले जनाएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  १५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय