site stats
बाह्रखरी :: Baahrakhari
देश
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
क्यान्सर रोग विषयमा प्रवचन
Ghorahi CementGhorahi Cement

काठमाडौं । राजेश मेमोरियल क्यान्सर रिलिफ फाउन्डेसनले संस्थाको चौथो वर्ष प्रवेशका अवसरमा स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमअन्तर्गत क्यान्सर रोग विषयमा प्रवचनको आयोजना गर्‍यो ।

शनिबार बिहान काठमाडौंको बानेश्वरमा आयोजित कार्यक्रममा सिनियर जीआई सर्जन तथा क्यान्सर रोग विशेषज्ञ प्रा. डा. सुनीलकुमार शर्मा ढकालले विभिन्न किसिमका क्यान्सरबारे जानकारी गराए ।

Dabur nepal
Agni Group

डा. शर्माले शरीरका विभिन्न भागमा हुने क्यान्सरका विषयमा अवगत गराउँदै नागरिकले यसतर्फ सचेत हुनुपर्ने र समयमै चिकित्सकसँग सल्लाह लिनुपर्ने बताए ।

उनले निको हुन सक्ने क्यान्सर नेपालमै उपचार गरे निको हुने र निको नहुने खालको जुनै मुलुकमा गए पनि निको हुन नसक्ने बताए ।

हरेक मानिसले सकारात्मक सोच राख्नुपर्नेमा जोड दिँदै डा. शर्माले क्यान्सर रोगबारे प्रत्येक व्यक्ति सचेत हुनुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  २०:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
शिक्षकहरू विद्यालयमै फर्क !
शिक्षकहरू विद्यालयमै फर्क !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu
Hamro patroHamro patro