site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘यमदूतको आत्मसमर्पण’ सार्वजनिक

काठमाडौं । साहित्यकार साधना प्रतीक्षाद्वारा लिखित कथाकृति ‘यमदूतको आत्मसमर्पण’ लोकार्पण गरिएको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले उक्त कथाकृति सार्वजनिक गरिन् ।

सो अवसरमा प्रा. डा. नारायण गडतौला र प्रा. डा. सावित्री मल्ल कक्षपतिले कृतिमाथि समीक्षात्मक टिप्पणी गरे ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ २७, २०८०  १९:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro