site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसियन लाइफलाई हकप्रद सेयर निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । कम्पनीले १ः०.४२ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न शुक्रबार अनुमति दिएको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँका दरले एक करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता साधारण सेयर हकप्रद निष्कासन गर्न माग गरेको थियो । सोही अनुरुप बोर्डले हकप्रद सेयर निष्कासनसम्बन्धी व्यवस्था र विवरणहरू प्रकाशन गर्न स्वीकृति प्रदान गरेको हो ।

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  १७:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro