site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
KNP NerolacKNP Nerolac
Laxmi BankLaxmi Bank
प्रतिनिधिसभा बैठक सोमबार ११ बजेसम्मका लागि स्थगित
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । प्रतिपक्ष तीन दलको अवरोधपछि एक घण्टामा बस्ने तय भएको बैठक बस्दै नबसी स्थगित भएको हो ।

बैठक सोमबार बिहान ११ बजे बस्ने तय भएको संसद् सचिवालयले जानकारी दिएको छ ।

Dabur nepal
Agni Group

आजको बैठकमा नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया गलत भएको भन्दै विरोध गरेका थिए ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले रोेकेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ १७ गते प्रमाणीकरण गरेका थिए ।

No description available.

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kumari BankKumari Bank
national life insurancenational life insurance
Maruti cementMaruti cement
सम्पादकीय
वाह नेपाली क्रिकेटर !
वाह नेपाली क्रिकेटर !
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu