site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीले थाले भारत भ्रमणका एजेन्डामाथि छलफल : पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीसँग बैठक 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न भारत भ्रमणका क्रममा उठाउने एजेन्डाका विषयमा छलफल थालेका छन् । आइतबार पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूलाई सिंहदरबारमा डाकेर प्रधानमन्त्रीले छलफल गरेका हुन् ।

उक्त बैठकमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओेली, झलनाथ खनाल र बाबुराम भट्टराई सहभागी छन् ।

यस्तै, पूर्वपराष्ट्रमन्त्रीहरू डा. भेषबहादुर थापा, प्रदीप ज्ञवाली, विमला राई पौड्याल पनि छलफलमा सहभागी छन् । दलका तर्फबाट महन्थ ठाकुर, प्रमेश हमालसहितका नेताहरू बैठकमा सहभागी छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १४, २०८०  १५:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro