site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एक घण्टा ढिलो गरी सुरु भयो प्रतिनिधिसभा बैठक
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । अपराह्न ४ बजेका लागि बोलाइएको बैठक एक घण्टा ढिला गरी सुरु भएको हो ।

बैठकको सुरुमै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलहरी प्रकरणबारे स्पष्ट पार्नका लागि समय पाएका छन् ।

प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro