site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमालेले संसद्मा गर्‍यो बेल घेराउ 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा एमालेले नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले माफी नमागेसम्म संसद् चल्न नदिने चेतावनी दिएको छ ।

जेठ १० गतेको संसद्मा न्यौपानेले पशुपतिनाथको मन्दिरमा जलहरीमा सुनको जलप लगाउनु पर्नेमा पित्तलको लगाएर भ्रष्टाचार गरेको आरोप लगाएका थिए । उक्त अभिव्यक्तिप्रति एमालेले संसद्मा विरोध गरिरहेको छ । उसले बेल घेरेर नाराबाजी गरिरहेको छ ।  

पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै त्यसबारे टुंगोमा नपुगेसम्म बैठक चल्न नदिने एमालेको चेतावनी छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १२:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय