site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि एमालेको अनुशिक्षण 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एमाले)ले पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि अनुशिक्षण दिँदै छ ।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दुइ दिने अनुशिक्षण दिन लागिएको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले अनुशिक्षण कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  ०९:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro