site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नक्कली शरणार्थी प्रकरण : यी हुन् फरार अभियुक्त

काठमाडौ । सरकारी वकिल कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दायर गरेको छ ।

काठमाडौं जिल्ला अदालतमा दायर मुद्दामा १६ अभियुक्त थुनामा रहेको र १४ अभियुक्त फरार रहेको उल्लेख छ ।

Dabur Nepal
NIC Asia

फरार रहेका अभियुक्तमा पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापासहित १४ छन् । 

यी हुन् फरार अभियुक्त
१    प्रतीक थापा, 
२    केशव तुलाधर, 
३    लक्ष्मी महर्जन, 
४    धिरेन राई, 
५    मोहन राज राई, 
६    दिपा हुमागाई, 
७    सुनिल बुढाथोकी, 
८    विनिता सावदेन लिम्बु, 
९    निरञ्जन कुमार खरेल,
१०    हरिभक्त महर्जन, 
११    अशोक पोखरेल, 
१२    राजेश अर्याल, 
१३    निरज राई र 
१४    आशिष बुढाथोकी
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro