site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नक्कली शरणार्थी प्रकरण : यी हुन् फरार अभियुक्त

काठमाडौ । सरकारी वकिल कार्यालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जना विरुद्ध मुद्दा दायर गरेको छ ।

काठमाडौं जिल्ला अदालतमा दायर मुद्दामा १६ अभियुक्त थुनामा रहेको र १४ अभियुक्त फरार रहेको उल्लेख छ ।

फरार रहेका अभियुक्तमा पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापासहित १४ छन् । 

यी हुन् फरार अभियुक्त
१    प्रतीक थापा, 
२    केशव तुलाधर, 
३    लक्ष्मी महर्जन, 
४    धिरेन राई, 
५    मोहन राज राई, 
६    दिपा हुमागाई, 
७    सुनिल बुढाथोकी, 
८    विनिता सावदेन लिम्बु, 
९    निरञ्जन कुमार खरेल,
१०    हरिभक्त महर्जन, 
११    अशोक पोखरेल, 
१२    राजेश अर्याल, 
१३    निरज राई र 
१४    आशिष बुढाथोकी
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro