site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिर्जना अभियानद्वारा ‘अभियान लघुकथा’ लोकार्पित  
Tiktok banner adTiktok banner ad

भक्तपुर । सिर्जना अभियान समाजले ६२ जना लघुकथाकारहरूको संयुक्त लघुकथासङ्ग्रह ‘अभियान लघुकथा’ सार्वजनिक गरेको छ । साहित्यकारहरू मोहनबहादुर कायस्थ, धनमान श्रेष्ठ र लता केसीले संयुक्त रूपमा लोकार्पण गरे । 

कार्यक्रममा स्रष्टाहरू सुरेन्द्रलाल भुजू, निर्मला बराल, राजेन्द्र चित्रकार, सुनीता निरौला, हिमलाल श्रेष्ठ, यमुना प्रधानाङ्, विनोद नेपाल र मिमला शर्माले लघुकथा वाचन गरे ।

उक्त अवसरमा कायस्थ, श्रेष्ठ, केसीसँगै कृति सम्पादक धु्रव मधिकर्मी, विनोद ढुंगेलले मन्तव्य राखेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  ०८:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro