site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
स्वास्थ्यमन्त्री बस्नेत जेनेभा प्रस्थान
फाइल तस्बिर
Tiktok banner adTiktok banner ad

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)को ७६ औँ महासभामा भागलिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत स्विट्जरल्यान्डको जेनेभा प्रस्थान गरेका छन् । उनको साथमा मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटासहित छ जना छन् । 

यही जेठ ७ गतेदेखि १६ गते (मे २१ देखि ३० गते)सम्म हुने सभामा डब्लूएचओको नीति निर्धारण गर्ने, वित्तिय नीतिको सुपरिवेक्षण गर्ने, र प्रस्तावित कार्यक्रम बजेटको पुनरावलोकन र अनुमोदन गर्ने जनाइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  ०९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro