site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
प्रेस काउन्सिललाई मिडिया काउन्सिल बनाइने– नेपाल टेलिभिजन र रेडियो नेपाल यसै वर्षभित्र गाभ्ने तयारी
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सरकारले प्रेस काउन्सिलाई संचार क्षेत्रको अनुगमन  गर्ने बलियो संचनाका रुपमा विकास गर्न मिडिया काउन्सिलमा रुपान्तरण गर्ने तयारी गरेको छ । नयाँ कानुनमार्फत् प्रेस काउन्सिललाई मिडिया अनुगमनको बलियो संरचनाका रुपमा विकास गर्दै मिडिया काउन्सिल बनाउने सरकारको नीति तथा कार्यक्रममा छ । 

यस्तै नेपाल टेलिभिजन र रेडियो नेपाललाई गाभेर एकीकृत प्रशारणका रुपमा संचालनमा ल्याउने घोषणा पनि सरकारको  नीति तथा कार्यक्रममार्फत गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १७:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय