site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विद्युत् व्यापारमा निजी क्षेत्रलाई सहभागी गराइने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । विद्युत्को व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउने घोषणा सरकारले गरेको छ ।  सरकारले प्रसारण लाइनमा निजी क्षेत्रको लगानीमा प्रसारण लाइन निर्माण गर्ने नीति लिएको हो । 

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रममा विद्युत् व्यापारमा नीति तथा कार्यक्रममा विद्युत् व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउने तथा अन्तरदेशिय प्रसारण लाइन निर्माण गरेर विद्युत् व्यापार बढाउने घोषणा गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १७:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय