site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
रााष्ट्रिय राजमार्ग र रणनीतिक सडकहरु पाँच वर्षभित्र सम्पन्न गरिने 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सरकारले रााष्ट्रिय राजमार्ग र रणनीतिक सडकहरु पाँच वर्षभित्र सम्पन्न गरिने जनाएको छ । 

शुक्रबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले भने,“निर्माणाधीन राष्ट्रिय राजमार्ग र रणनीतिक सडकहरु ५ वर्षभित्र  सम्पन्न गरिने छन् ।”

आगामी तीन वर्षभित्र संघ प्रदेश र स्थानीय सरकराको सहकार्यमा स्थानीय तहको केन्द्रलाई प्रदेश वा केन्द्रको राष्ट्रिय राजमार्गसँग र पक्की सडकमा जोडिने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १७:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय