site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एक प्रदेश एक सांस्कृतिक ग्रामको अवधारणा अघि बढाइने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सरकारले पर्यटन प्रवर्द्धनका लागि एक प्रदेश एक सांस्कृतिक ग्रामको अवधारणा अघि बढाउने भएको छ । 

शुक्रबार सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले त्यस्तो बताए । 

सातै प्रदेशमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान र विकास गरिने बताए । प्रकृति र संस्कृतिको संरक्षण गरी नेपालको ब्रान्डिङ गरिने उनले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १६:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement